अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ सैनि रसुबे स्थित शान्तडा–रामारोशन भित्री कच्ची सडक खण्डमा आज बिहान सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। स्थानीयवासीको अनुसार बिहान करिब ४ः१५ बजे सडक...