काठमाडौँ । काठमाडौँलाई सडक सहयोगापेक्षी मुक्त बनाउने हेतुले पशुपति परिसर क्षेत्रका सडकमा बसेका व्यक्तिहरूलाई उद्धार गरेर व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ । बुधबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा...