शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने

काठमाडौँ । नेपाल भेटेरिनरी संघको आयोजनामा हुने राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ । प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने...