आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जोर्डनसँग नेपालको फराकिलो हार

नेपाली युवा टोलीले फराकिलो हारबाट एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबलको यात्रा सुरु गरेको छ । समूह ‘ए’ मा रहेको नेपाल शनिबार राति भएको पहिलो खेलमा आयोजक जोर्डनसँग ७–० गोलले पराजित...