शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा यी लक्षण देखिए हुनसक्छ एपेन्डिक्सको समस्या, बेवास्ता नगर्नुहोस्

सबैलाई कुनै न कुनै बेला पेट दुख्ने गर्छ । तर कहिलेकाहीँ यो पीडा यति बढ्छ कि सहन गाह्रो हुन्छ । धेरै पटक मानिसहरूले पेट दुखाइलाई हल्का मानेर बेवास्ता गर्छन् ।...