आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चिसोबाट प्रभावित ७० मुसहर परिवारलाई कम्बल वितरण

सिरहा । विगत केही सातादेखि तराई–मधेसमा जारी शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि सिरहाका ७० विपन्न मुसहर परिवारलाई कम्बल वितरण गरिएको छ । विशाल ग्रुप फाउन्डेसनले जिल्लाका दुई स्थानीय तहका विपन्न बस्तीमा...