बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लोकदोहोरी गायक भीम पौडेलको निधन

लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको हो । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनबारे जानकारी दिएका हुन् । ...