लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, १३ माघ २०७९, १३ : ३४
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको हो । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले उनको निधनबारे जानकारी दिएका हुन् ।
पौडेल पछिल्लो दुई महिनादेखि बिरामी थिए । रक्तअल्पत्ताबाट ग्रसित उनको उपचार चलिरहेको थियो । पछिल्लो समय भने उनी घरमा आराम गरिरहेका थिए ।
पौडेलको शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण