सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शुभम् पावरको आईपीओ खुल्यो

काठमाडौँ । शुभम् पावर लिमिटेडले बुधवारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो...