मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

१४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान

काठमाडौँ । सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउन स्थानीय तहमा अभियान सञ्चालन गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले मुलुकलाई क्षयरोगमुक्त बनाउन पहिलो चरणमा १४९ स्थानीय तहमा क्षयरोगमुक्त अभियान...