अवधि नपुगी जन्मेका शिशुका लागि अति आवश्यक मायाको अँगालो
मङ्गलबार, ०२ फागुन २०७९, १४ : ४०
काठमाडौँ । अवधि नपुगी जन्मेका शिशुलाई मायाको अँगालोमा राखी विभिन्न किमिमका स्वास्थ्य समस्या तथा मृत्युबाटसमेत बचाउन सकिने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर राख्नाले शिशुलाई न्यानो हुन्छ । त्यसरी राख्दा आत्मीयता बढाउने, दूध बढी आउने, शिशुको वृद्धि र विकासमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।
नवशिशु अवधि नपुगी जन्मिनुको धेरै कारण हुन सक्छन् । अवधि नपुगेर कम तौलको शिशु जन्मिनुमा आमाको उचाइ कम, उमेर कम हुनु, पौष्टिक आहारको कमीलगायतका कारण हुन् ।
यसरी अवधि नपुगी जन्मिएका नवशिशु भविष्यमा पढाई लेखाइमा कमजोर हुने, श्रवण शक्ति र दृष्टिको समस्या आउन सक्ने भएकाले यी जटिलता कम गराउनका लागि मायाको अँगालोले सहयोग गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण