शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा

तलुकान– उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला  तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी...