आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

क्षेत्री समाज युकेको अध्यक्षमा थापा

लन्डन । क्षेत्री समाज युकेमा श्रद्धा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  सन् २००७ मा स्थापित संस्थाले पहिलोपटक महिला नेतृत्व पाएको हो । थापा अघिल्लो कार्यकालकी उपाध्यक्ष थिइन्।...