शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युवा नेता सन्तोष यादवको निधन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष बाराका सन्तोष यादवको बुधबार निधन भएको छ । किड्नी सम्बन्धी समस्याबाट ग्रसित ३६ वर्षीय सन्तोषको उपचार वीर अस्पतालमा चलिरहेको थियो...