बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजश्व छलीको आशङ्कामा १६ वटा गाडी नियन्त्रणमा, तौलदेखि सामानको विवरणमै फरक

काठमाडौँ। राजश्व छलीको आशङ्कामा राजश्व अनुसन्धान विभागले १६ वटा कन्टेनर तथा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  वीरगन्ज, भैरहवा, विराटनगर, रसुवालगायत भन्सारबाट यी ट्रकहरू विभागले नियन्त्रणमा लिएको हो। पछिल्लो...