आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बालुवाटारमा दोस्रो चरणको छलफल : मन्त्रिमण्डल विस्तारमा जुट्ला सहमति ?

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको...