बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यस्ती अभिनेत्री जसले फिल्म फ्लप हुँदा आफूलाई ३६ वर्षसम्म कैदमा राखिन्, मृत्युपछि पनि देखाइएन अनुहार

सुचित्रा सेन । बांग्ला फिल्मकी ती नायिका जसको नाम बलिउडमा पनि लिइने गर्दथ्यो । सुचित्रा सेनाको फिल्मी इन्डष्ट्रिमा त्यो चार्म रह्यो कि उनले सत्यजित रे र राज कपुरको फिल्मलाई पनि...