काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल छ । यस विषयमा सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले सामाजिक सञ्जालमा...