शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन

काठमाडौं । कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन्। आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष...