काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस मगर इन्टरनेशनल’ आयोजना हुने भएको छ । आयोजक सुनगाभा नेपालले एक कार्यक्रमकाबीच प्रतियोगिताको आवेदन खुल्ला गरेको हो । देशभरबाट मिस मगर इन्टरनेशनलमा भाग लिन...