काठमाडौँ । सरकारले कृषि उपजको बिक्रीका लागि बजारसम्म सहज पहुँच पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्समा लगानी बिस्तार गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि एम्बुलेन्स सञ्चालन गर्न केही पालिकामा रु...