आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने

म्यानचेस्टर । खुट्टाको मेटाटार्सल हड्डी भाँचिएपछि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले सिजनका बाँकी खेल गुमाउने भएका छन् । बिहीबार युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा सेभिल्लासँग २-२ ले बराबरी खेल्दा...