आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बलदेव रामको त्यो कथा : सिनो उठाउँदा गोवधको मुद्दा, परेवाको रगत लगाएर बलात्कारको आरोप

‘सिनो बहिष्कार आन्दोलनका नेता बलदेव रामले हामीलाई आफ्नो अधिकारका लागि बोल्न सिकाएका थिए,’ हरवाचरवा मञ्चका केन्द्रीय अध्यक्ष दशन खंग मण्डलले बलदेवलाई सम्झिए, ‘म उहाँले गर्ने सभा–भेलामा हिँड्थेँ ।’ बलदेव राम...