बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल आज तीन घन्टाका लागि बन्द गरिएको छ । मर्मतका लागि पुलबाट आवतजावत बन्द गरिएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत...