टुँडिखेलमा साकेला नाच, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने उभौली (वैशाख पूर्णिमा) साकेला मनाइएको छ । यही हप्ता बुद्ध पूर्णिमाको दिन परेको उभौलीको साकेला नाच आज नाचिएको हो । किराँतहरूको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पत्तिसँगै यो चाड मानिँदै आएको छ।
_c56sU6YsXQ.jpg)
किराँत राईका पुर्खाहरूको भनाइअनुसार यो पर्वमा बाली लगाउने समयमा प्रशस्त वर्षा, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुख शान्ति छाओस् भनेर उभौली मानिन्छ । साकेला पर्व आफ्ना पितृप्रति श्रद्धाञ्जली व्यक्त गर्न एवं उनीहरूको सामाजिक क्षेत्रको कार्य, योगदानप्रतिको सम्मान र सम्झनाका लागि समेत मनाउने चलन छ ।
_bYimzCvHY9.jpg)
साकेलामा ढोल झ्याम्टा बजाएर सृष्टिका गीत गाउँदै नाचिन्छ । यसमा कोदोको चोखो जाँड, नयाँ अदुवा धान र कुखुराको रातो भाले काटेर प्रकृतिलाई भोग दिने चलन रहेको छ। यसमा केराको पात, माटोको भाँडो (बुछालु) र चिन्डो महत्त्वपूर्ण सामग्रीका रूपमा राख्ने चलन छ। अदुवा किराँत राईहरूको सांस्कृतिक कार्यको महत्त्वपूर्ण पवित्र पूजा सामग्री भएकाले अदुवा बिनाको कुनै पनि कार्य विधिवत् सम्पन्न नहुने जनविश्वास छ।
_KHKn3vyzio.jpg)
_0i0eNq3wOr.jpg)
_ymXqXSrlh3.jpg)
_m2o1thmzws.jpg)
_7eDc5ACuHC.jpg)
_a3nbR5FbY6.jpg)
_fJDEebMF1K.jpg)
_1oDboSRVcg.jpg)
_0N9h0B9TkO.jpg)
_DchVktFgNI.jpg)
_igc5dQGXf0.jpg)
_klpGqo0R4q.jpg)
_r123f96xv6.jpg)
_DU4Hqm8g3E.jpg)
_nBuTBxlCau.jpg)
_d7vAB8nven.jpg)
_Yd4p1YmIZA.jpg)
_K5bL6jleKo.jpg)
_20PVqnbzIt.jpg)
_rh5VvMXt8t.jpg)
_0lKz9U5Jcm.jpg)
_U7Ae6rZYmZ.jpg)
_X3LRiT6hSJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण