मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ । कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत जिल्ला भर रहेका इलाका प्रहरी कार्यालयदेखि हरेक प्रहरी, चौकीमा अब नागरिक सहजकर्ता मार्फत...