मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजित राईद्वारा न्यायाधीशसमक्ष बयान दिन आनाकानी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका योजनाकार मध्येका एक इन्द्रजित राईले न्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले ‘स्वास्थ्य ठीक’ नभएको दाबी गर्दै बयान दिन आनाकानी गरेका हुन् । ...