शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘अभिनय गर्दा त पीडा भयो, भोग्नेले कसरी भोगेका होलान् ?’

अभिनेत्री स्वस्तिमा कार्कीको ‘टुल्की’ डेब्यु फिल्म हो । करिब आधा दर्जन म्युजिक भिडियोपछि उनले फिचर फिल्ममा अभिनयको अवसर पाएकी हुन् । त्यसैले, पहिलो फिल्म सफल बनाउन उनी प्रचारप्रसारमा जोडतोडले लागि...