शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीतिको विमोचन

काठमाडौँ । पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ...