आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गहिरो शोक प्रकट गरेका छन् ।  पहिलो तथा  दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको...