सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

खेलाडीले सधैँ माग्नैपर्ने, समस्या राज्यले बुझ्नुपर्ने होइन र !

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्न आउने हरेक मन्त्रीलाई भेटेर नेपाली खेलाडीले आफ्नो समस्या सुनाउने गरेका छन् । पछिल्लो समय डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा छन्...