शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकहरूको खातामै तलब पठाउन सुरु गरेको छ । २०८१ माघदेखि शिक्षक र विद्यालय कर्मचारीको तलब भत्ता उनीहरूकै खातामा पठाउने भएको हो । ...