मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे टाल्दै निर्माण कम्पनी

धनगढी । कैलालीको हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे मर्मत सम्भारको काम सुरु भएको छ । रातोपाटीमा हसुलिया–बडैपुर सडकमा लापरबाही : हप्ता दिनमै कालोपत्रे उप्कियो भन्ने समाचार प्रकाशन भएको थियो ।...