बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

काठमाडौँ । आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ईश्वरी घर्तीले हालै सगरमाथाको सफल आरोहण गरेका दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी...