आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निलगाई र बँदेलको कारण रौतहटका किसानलाई समस्या

रौतहट । जंगली बँदेल र निलगाईको कारण रौतहटका किसान ठूलो समस्यामा परेका छन् । जंगली बंँदेल, निलगाई घोडगदहाले किसानले बर्षभरी मेहनत गरी खेतमा लगाएको बालीमा ठूलो क्षति पुरएपछि समस्या भएको...