मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप कडाई, अब आकाशमै विमान होल्ड गरेर बस्नु नपर्ने

काठमाडौं– नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल’(टिआईए) को सुव्यवस्थापनको कामले तिव्रता पाएको छ । भौतिक, नीतिगत, व्यवस्थापकीय र शान्ति सुरक्षाको दृष्टिकोणले विमानस्थललाई व्यवस्थित गरिन लागेको टिआइएले बताएको हो...