शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा एकता राष्ट्रिय अभियानले भन्यो–समाजवादी मोर्चामा जानेबारे निर्णय भएको छैन

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी मोर्चामा जानेबारे निर्णयमा पुगिनसकेको बताएको छ ।  अभियानका प्रवक्ता निमकान्त पाण्डेले सोमबार विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चामा सहभागी हुन प्रस्ताव आएको र...