शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सृष्टि र जोयालाई ‘मिस एण्ड मिसेस स्टार युनिभर्स नेपाल २०२३’ को ताज

काठमाडौँ । ‘मिस एण्ड मिसेस स्टार युनिभर्स २०२३’ को ताज सृष्टि महर्जन र जोया बुढाथोकीले प्राप्त गरेका छन् । सृष्टिले मिस र जोयाले मिसेस तर्फको उपाधि प्राप्त गरेका हुन् । ...