शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए ‘दर्पण छाया २’ का कलाकार सहारा र फिरोज

काठमाडौंँ । फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले गत सोमबार अमेरिकामै लगनगाँठो कसेका हुन् । ...