सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

‘मान्छे मात्र होइन, भवन पनि बूढो हुन्छ !’

काठमाडौँ । माइतीघरबाट थोरै उत्तर लागेपछि पुरातत्त्व विभागको कार्यालय भवन आउँछ । पुरातत्त्व विभागको त्यही भवन छेउबाटै सुरु हुन्छ, सिंहदरबारको दक्षिण गेटतर्फ जाने सडक । अनि, पूर्वतर्फ सोझिएको त्यही सडकलाई समाएर...