सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एलओडी पुगेकी नाबालिग बलात्कार प्रकरण : सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका...