सुर्खेत । पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख दत्त बुढथापामाथि भएको कुटपिटको घटनाको विषय संसदमा पनि उठेको छ । सोमबार प्रदेश सभाको २४ औँ बैठकमा स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाहीले उक्त घटनालाई...