सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी निर्णयको प्रतीक्षामा नेसपा : बाबुरामले एकता नचाहे विद्रोह !

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माआवादी केन्द्रसँग गर्ने भनेको एकता माओवादीको आसन्न केन्द्रीय समिति बैठकबाट टुंगो लाग्ने विश्वास गरेको छ । यसअघि नै समाजवादी पार्टीले पार्टी एकताका...