बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आपतकालीन अक्षयकोषको स्थापना गर्ने एनआरएनए बेल्जियमको निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपतकालीन अक्षयकोषको स्थापना गर्ने निर्णय गरेको छ ।  एनआरएनए बेल्जियमका प्रथम बैठकले बेल्जियमस्थित नेपालीहरु वा देशमा आइपर्ने कुनै पनि आपतकालीन समस्यामा सहयोग...