शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पशुपन्छीका पहिचान नभएका रैथाने नस्ल कति छन् ?

काठमाडौँ । सात वर्षअघि (२०७३ सालमा) कास्की ढिकुरपोखरीका आमोद दाहालले पशुपक्षीका रैथाने नस्लको संरक्षण र संवद्र्धनका लागि परमादेशको आदेश माग गर्दै सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए...