काठमाडौँ । ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शिर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छिन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ग्रीष्मकालीन संस्करणको सुवेदीलाई उत्कृष्ट फेसन सिर्जनाले...