शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गोलभेँडाको थोक मूल्य प्रतिकिलो  ५५ रुपैयाँ, अन्य तरकारीको कति ?

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज ठूलो भारतीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ५५ रुपैयाँ कायम रहेको जनाएको छ । समितिले आजको बजारभाउ तय गर्दै थोक बजारमा...