शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेसँग रुसी राजदूतको भेट

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले शिष्टाचार भेट गरेका छन् । सोमवार सिंहदरवारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल...