सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लेखा समितिमा सांसद मैनालीले भने,'तारे हाेटल नगई चिया बिस्कुट खाएर कार्यक्रम गरे हुँदैन ?'

काठमाडौँ। नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सरकारी खर्च जोगाउन तारे हाेटल नगई चिया बिस्कुट खाएर सरकारी कार्यालयमा कार्यक्रम गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।  मंगलबार सिंहदरबारमा भएको सार्वजनिक लेखा समितिको...