मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

प्रथम महिला पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । प्रथम महिला सविता पौडेलले हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गरेकी छिन् । प्रथम महिला पौडेल आज (शुक्रबार) अपराह्न परिवारका सदस्य साथ पशुपतिनाथ मन्दिर पुगी शिवजीको पूजा अर्चना गरेकी...